२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

एमाले केन्द्रीय समितिको बैठक जारी

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक जारी रहेको छ । गत पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ । बैठक बिहान ११:०० बजेबाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरू भएकाे हाे । च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले पुस २१…