२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च

काठमाडौं । बत्तिस सातामै जन्मिएका जुम्ल्याहा बच्चामध्ये एक जनामा आँखासम्बन्धी समस्या देखियो । चिकित्सकले ती बच्चाहरुलाई ४५ हप्ता नपुगुञ्जेल ‘फलोअप’ गरिराखे । समयमै आँखा जाँच गराइएकाले समस्या जटिल हुन पाएन । हाल यी बच्चा तीन वर्षका भइसकेका छन् । यद्यपि आँखासम्बन्धी समस्या निको नभएकाले पावरवाला चश्मा लगाइरहेका छन् । त्यसैगरी सात महिनामै जन्मिएका एक बच्चाको…