नेपालगन्ज । अन्य कुनै संघ संस्थाहरुले आफ्नो वेवसाईट अपडेट नगर्दा ब्यानर समाचार लेख्ने पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको वेवसाईट भने महिनौं देखि कन्तबिजोग अवस्थामा रहेको छ । पछिल्लो समय सूचनाको मुख्य माध्यम बनेको वेवसाईट अध्यावधिक नगर्दा महासंघ नेतृत्वको कार्य क्षमतामा गम्भीर प्रश्न उठाउन सकिने देखिएको छ । समयावधि सकिएरपनि पद ओगटेर बसिरहेको महासंघ नेतृत्वले…