बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर-८ का वडा अध्यक्ष राजनजंग राणाले ‘नक्कली छोरी’ बनेर मल्लाह परिवारको जग्गा हत्याउने प्रयासका आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका छन । दिवंगत निःसन्तान सुखु मल्लाह दम्पतीको सम्पत्ति कब्जा गर्न ‘नक्कली छोरी’ बनेर दुई महिला लागिपरेको रूपन्देहीको सिद्धार्थनगर-६, गल्लामण्डीस्थित एक परिवारले जनप्रतिनिधि, प्रशासक र कर्मचारीको मिलेमतो रहेको पीडित परिवारको…