१५ पुस २०८२, मंगलबार | December 30, 2025

बागमती प्रदेश राजधानीमा मन्त्री क्वाटरमा आगलागी

हेटौंडा । बागमती प्रदेश सरकारका एक मन्त्रीको निवासमा आगलागी भएको छ । प्रदेश राजधानी हेटौंडा उपमहानगरपालिका(९ लामसुरेस्थित मन्त्री क्वाटरमा आगलागी भएको हो । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरको माथिल्लो तलाको सभाहलमा बिजुलीको तार सट भई अचानक आगलागी भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । अहिले आगलागी पूर्णरुपमा…