१५ पुस २०८२, मंगलबार | December 30, 2025

सिद्धबाबा नजिकै रहेको कुहिरे भिरमा पहिरो जाँदा बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत हेडबक्स र सिद्धबाबा मन्दिरको बीचमा रहेको कुहिरे भिरमा केहिबेर अगाडी सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । पहिरो झरेपछि राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्गजा, बागलुङ्ग जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा नै रोकिएको…