२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

वर्षाले दाउन्ने खण्ड हिलाम्मे भएपछि चल्न सकेनन् गाडी

काठमाडौं । दाउन्ने खण्डमा सडक हिलाम्य हुँदा आवागमन प्रभावित बनेको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत दाउन्ने सडक खण्ड हिलाम्मे भएपछि सवारी आवागमन प्रभावित भएको हो । सडक हिलोले चिप्लो भएपछि सवारी साधनहरु उकालो उक्लिन सकेका छैनन् । निर्माणाधीन सडक हिलाम्मे हुँदा सवारी साधनहरू दुम्किबासबाट दाउन्नेको उकालो चढ्न नसकेका इलाका प्रहरी कार्यालय दुम्किबास नवलपुरले जनाएको छ…