१३ पुस २०८२, आइतबार | December 28, 2025

सौर्य एयर दुर्घटना: आज राष्ट्रिय झण्डा आधा झुकाइदै

काठमाडौं । सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटनामा निधन भएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेपछि आज देशभरका सरकारी कार्यालयमा रहेका झण्डा आधा झुकाइदै छ । आज काठमाडौंबाट पोखराको लागि उडेको सौर्य एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय…