खजुरा । बाँकेको खजुराबाट लागु औषध खैरो हिरोइन सहित २ जनालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका(३ पेलाडी नालाबाट लागूऔषध खैरो हिरोइन सहित स्थानीय २ जना युवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका-३ बि गाउँ बस्ने १९ वर्षीय हर्षित पाडे मगर र सोही गाउँपालिका-३ खजुरा बस्ने ३६ वर्षीय याम बहादुर राना मगर…