३१ असार २०८३, बुधबार | July 15, 2026

खजुराबाट लागु औषध खैरो हिरोइन सहित २ जना पक्राउ



खजुरा । बाँकेको खजुराबाट लागु औषध खैरो हिरोइन सहित २ जनालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका(३ पेलाडी नालाबाट लागूऔषध खैरो हिरोइन सहित स्थानीय २ जना युवालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका-३ बि गाउँ बस्ने १९ वर्षीय हर्षित पाडे मगर र सोही गाउँपालिका-३ खजुरा बस्ने ३६ वर्षीय याम बहादुर राना मगर रहेका छन् । पक्राउ परेकाहरुबाट लागु औषध खैरो हिरोइन १ ग्राम बरामद भएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई खजुरा बजार क्षेत्रबाटै पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १ : १० बजे

प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्ष दलको बिरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलहरूले बिरोध जनाएका

लुम्बिनी प्रदेशमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा

बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी

बुटवल । बुटवलमा टीभिएस मोटर कम्पनीले नयाँ टीभिएस अपाचे आरटीआर

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा