१२ पुस २०८२, शनिबार | December 27, 2025

‘रातारात गरेको सात बुँदेमा के छ ?’- चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कांग्रेस र एमालेले रातारात गरेको सात बुँदेमा के छ ? भनेर प्रश्न गरेका छन् । प्रगतिशील पत्रकार संघले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा केसीले सम्झौता जनता र राष्ट्रको हितमा भएको भए किन लुकाइरहेको ? भन्दै प्रश्न गरेका हुन् । केसीले सार्वजनिक नगर्नुपर्ने के कारण हो ? भन्दै राजनीतिमा…