३० बैशाख २०८३, बुधबार | May 14, 2026

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह मंसिर १४ गते हुँदै

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले वार्षिकोत्सव तथा दीक्षान्त समारोह आयोजना गर्न लागेको छ । विश्वविद्यालयले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी मंसिर १४ गते लुम्बिनीमा तेस्रो दीक्षान्त समारोह आयोजना गर्न लागिएको र तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । २० औं वार्षिकोत्सवको अवसरमा तेस्रो विशेष दीक्षान्त समारोह र १७ औं सभाको बैठक गरिने विश्वविद्यालयका…