११ पुस २०८२, शुक्रबार | December 26, 2025

भैरहवा अवतरणका क्रममा बुद्ध एयरको बिमान रनवेमा चिप्लियो

बुटवल । काठमाडौंबाट भैरहवाका लागि उडान भरेको बुद्ध एयरको बिमान गौतमबुद्ध अन्तरराष्ट्रिय बिमान स्थलको रनवेमा चिप्लिएर रनवे बाहिर पुगेको छ । अवतरणका क्रममा बिमान चिप्लिएर रनवे बाहिर पुगेको प्रहरीले जनाएको छ । बुद्ध एयरको यु फोर ८०५ बिमान ९ बजेर ४० मिनेटको समयमा अवतरणको क्रममा बिमानस्थलको रनवे बाट चिप्लिएर ५ मिटर रनवे बाहिर पुगेको प्रहरीले…