२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

आत्महत्या रोकथामको चेतना फैलाउन सचेतनामुलक साईकल रयाली

बुटवल । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्या रोकथामको चेतना फैलाउने उद्देश्य सहित वृहत सचेतनामुलक साईकल रयाली निकालिएको छ । नेपाल मनोचिकित्क संघ, नेपाल सामाजिक मनोचिकित्सक संघ र बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा मंगलबार बुटवलमा सचेतनमुलक साईकल रयाली निकालिएको हो । ‘संवाद शुरु गरौः दृष्टिकोण बदलौ ।’ नारासहित आज विश्वभर विविध रचनात्मक कार्यक्रम गरि विश्व…