बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल बहुविबाहको आरोपमा पक्राउ परेका छन् । नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल उनकै श्रीमतीले दिएको बहुविवाह कसुरको उजुरीका आधारमा पक्राउ परेका हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा म्याद थपेर राखिएको छ । उनकी श्रीमतीको श्रीमानले बहुविबाह गरेको भन्दै उजुरी दिएपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको…