बुटवल । एनसेल आजियाटा लिमिटेडले एक सेवाग्राहीको नाम र इ-सिम दुरुपयोग गरी बैंक खाताबाट अनधिकृत रूपमा रकम ट्रान्सफर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको जानकारीका अनुसार ईमेलमार्फत प्राप्त आधिकारिक परिचयपत्र तथा आवश्यक कागजातहरूका आधारमा पूरा प्रक्रिया अपनाएर मात्र सम्बद्ध सेवाग्राहीलाई इ-सिम जारी गरिएको जनाएको छ । एनसेलले उक्त घटनामा…