३१ असार २०८३, बुधबार | July 15, 2026

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको कारोबारीलाई पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिकास्थित गुरुहनियाँमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो । प्रहरीको गोली प्रहारबाट एकजना घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका उकवाल खान रहेको रुपन्देही प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले…