२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

इन्द्रजात्राका लागि लिङ्गो लिन मानन्धर समुदायका अगुवा वन प्रस्थान

काठमाडौं । इन्द्रजात्राका अवसरमा बसन्तपुर क्षेत्रमा गाडिने यसिं (इन्द्रध्वज) लिन मानन्धर समुदायका अगुवा आज वन प्रस्थान गरेका छन् । बिहान १० बजेर ४७ मिनेटको साइतमा उनीहरु हनुमानढोकाबाट गुर्जुको पल्टनसहित वन प्रस्थान गरेका हुन् । यसरी यसिं ल्याउने वन (भक्तपुरको चित्तपोल) बाट रुख ल्याउनका लागि होली पूर्णिमापछि गुंला सुरु हुनु अघि क्षमा पूजा गरेर रुख कटान…