२९ पुस २०८२, मंगलबार | January 13, 2026

धावनमार्गबाट चिप्लिएर घांसे मैदान पुगेको बुद्धएयरको जहाज २० घण्टापछि निकालियो

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा फसेको बुद्ध एयरको जहाज फसेको २० घण्टापछि धावनमार्गबाट निकालिएको छ । बिहिबार राती ९ बजेबाट धावनमार्गबाट चिप्लिएर घांसे मैदानमा पुगेको जहाजलाई आज प्राविधिक टोलीले निकाल्न सफल भएको विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले बताए । बुद्धको उडान नम्बर ८०५ जहाज नाइनएन–एओसी काठमाडौंबाट उडान भरेर भैरहवा अवतरण गर्ने क्रममा चिप्लिएर घांसे…