६ पुस २०८२, आइतबार | December 21, 2025

काठमाडौंमा अपराह्न हल्का वर्षा हुने पूर्वानुमान

काठमाडौं । हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेश एक-दुईस्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको…