६ पुस २०८२, आइतबार | December 21, 2025

सहकारी ठगी छानबिन गर्न बन्यो संसदीय समिति, समितिको संयोजकमा एमालेका सुर्य थापा

काठमाडौं । प्रतिनिधिसभाले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ ।  समितिको नाम 'सहकारी संस्था बचत रकम दुरुपयोग समबन्धमा संसदीय छानबिन विशेष समिति' राखिएको छ । समितिको संयोजकमा एमालेका सांसद सुर्य थापा रहेका छन् भने एमालेबाट थापा र सरिता भुसाल रहने भएका छन् ।  त्यस्तै कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने, र बद्रीप्रसाद…