२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटीलाई पूर्णता (नामावली सहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको तीन सदस्यीय कार्यदलले सिफारिस गरेका नामलाई अनुमोदन गरेसँगै केन्द्रीय कमिटीले पूर्णता पाएको हो । केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले आजको बैठकले दुई…