३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

बधशाला बहिस्कार गर्दै बाख्रीको मासु बेच्दै बुटवलमा मासु ब्यवसायी

बुटवल । बुटवल उपमहानगरपालिकाले संचालन गरेको बधशालाको बहिस्कार गरेका बुटवलका मासु ब्यवसायीले पटक पटक बाख्रीको मासु बेच्ने गरेको फेला परेको छ । स्वास्थ्य परीक्षण सहित बधशालामा बध गरिएका मासु बेच्न अस्वीकार गरेका ब्यवसायीका पसलबाट पटक पटक बाख्रीको मासु फेला पर्न थालेपछि उनीहरुको बधशाला बहिस्कारको कारण आशंकाको घेरामा परेको छ । बुटवल उपमहानगरपालिकाले आज गरेको अनुगमनका…