६ पुस २०८२, आइतबार | December 21, 2025

बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, अन्य २ जना घाइते

बुटवल । बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन । आइतबार बिहान अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको हो भने अन्य २ जना घाइते भएका हुन । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट १ जनाको…