५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । लेदो हटाएर बिहान ५ः१० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको थियो । तर, ६ः१० बजे फेरि लेदो झरेको थियो । त्यो…