२२ बैशाख २०८१, शनिबार | May 5, 2024

आँबुखैरेनी पहिरोमा मानवीय क्षतिको आशंका, पुरिएको अवस्थामा कार भेटियो

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ डम्पीमा सडक भासिँदा मानवीय क्षति भएको आशंका गरिएको छ । घटनास्थलमा रहेका तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीका अनुसार सडकबाट मर्स्याङ्दी नदीको खोँचमा कार खसेको देखिएको हो । कार देखिएपछि गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको उनले जानकारी दिए । कार आबुखैरेनीबाट मुग्लिङतर्फ जाँदै गरेको भनिए पनि कारमा कतिजना…