५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

सरकारी अस्पतालबाट निजी क्लिनीक र औषधी पसलमा जबर्जस्ती बिरामी लैजान खोज्ने ५ जना बिचौलिया पक्राउ

नेपालगन्ज । भेरी अस्पताल, नेपालगन्ज परिषरबाट बिरामीलाई निजी क्लिनीकमा जान फकाउने तथा औषधी किन्न बाहिरका पसलहरुमा लैजान जबर्जस्ती गर्ने पाँच जना बिचौलियालाई बाँके प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा आएका विरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधी किन्न र परीक्षण गर्न करलगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अस्पताल परिषर भित्रै बिरामीका आफन्तलाई जबर्जस्ती गरिरहेको अवस्थामा ३…