१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडक अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन-काठमाडौं सडक खण्ड पहिरो खसेर अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा पहिरो खस्दा उक्त सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो । यस अघि तयारी अवस्थामा डोजर राख्ने गरिएकोमा यस बर्ष पहिरो हटाउने डोजर तयारी अवस्थामा नराखेकोले समयमा पहिरो हटाउन नसकेको र घन्टौंसम्म सवारी साधन रोकिएको स्थानीयले गुनासो…