१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

राप्रपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक मध्याह्‍न पौने १२ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएपछि ओलीलाई मत दिने वा नदिने भन्ने आधिकारिक निर्णय गर्न बैठक बस्न लागेको हो । राप्रपाको हिजो…