नेपालगन्ज । अबिरल परेको वर्षका कारण बागमती, नारायणी र पश्चिम राप्ती नदीले खतराको बिन्दु पार गरेको छ । साँझ ५ बजे पछि माफन गरिएको नदीको जल सतहमा तीनवटा नदीले खतराको बिन्दु पार गरेको हो । बागमती नदीमा आएको बाढीले साँझ ५ः२० बजेको समयमा ५ दशमलव १ मिटरको बिन्दु पार गरेको छ । मापन केन्द्रको खोकना…