१ असार २०८३, सोमबार | June 15, 2026

कोहलपुर नगरपालिकाले डुडुवा र रोहिणी दोभानमा अत्याधुनिक शवदाह गृह बनाउने

कोहलपुर । बाँकेको सिधनियाघाटमा अत्याधुनिक दाहसंस्कार गृह (बैकुण्ठधाम) निर्माणको गृहकार्य चलिरहेकै बेला बाँकेको कोहलपुरमा अर्को अत्याधुनिक शवदाह गृहको शिलान्यास गरिएको छ । कोहलपुर नगरपालिकाले डुडुवा र रोहिनी खोलाको दोभानमा अत्याधुनिक शवदाह गृह निर्माण गर्ने भएको हो । कोहलपुर नगरपालिका—११ स्थित उक्त स्थानमा बन्न लागेको शवदाह गृहको आज(आइतबार) एक समारोहकाबीच शिलान्यास गरिएको छ । कोहलपुर नगरपालिका…