९ पुस २०८२, बुधबार | December 24, 2025

सूर्य नेपाल काठमाडौं ओपन आजदेखि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपन आजदेखि सुरु हुँदैछ । रोयल नेपाल गल्फ क्लबमा सुरू हुने ७२ होलको चार दिने प्रतियोगिता शुक्रबारसम्म चल्नेछ। उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ४० गल्फरहरूले दाबेदारी प्रस्तुत गर्ने आयोजकले जनाएको छ। सहभागी गल्फरहरू मध्ये सुबाश तामाङको लागि भने…