२१ भदौ २०८३, आइतबार | September 6, 2026

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगन्ज । “छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा कुरा गरेको तीन दिनपछि रसुवामा बाढीले सबै बगायो रे भन्ने सुनेँ । मेरी कान्छी बाँच्यो होला कि नहोला ?” बाँकेको राप्तीसोनारी गाउँपालिका–२ राजपुरकी ८३ वर्षीया खीमादेवी पुनमगरको आँखामा अहिले यही प्रश्न घुमिरहन्छ । चाउरी परेको अनुहार, धमिलिँदै गएको आँखामा टिलपिलाएका आँसु र हातमा पटुकाको…