काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था अझै चिन्ताजनक रहेको वीर अस्पतालले जनाएको छ। अस्पतालले शुक्रबार आयोजित पत्रकार सम्मेलन गरेर नेपालीको अवस्था अस्थिर रहेकाले जुनसुकै समयमा थप जटिल हुन सक्ने जोखिम कायमै रहेको जनाएको हो । अस्पतालले नेपालीको शरीरको करिब ५५ प्रतिशत…