३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

परेवापालनबाटै आत्मनिर्भर पृथ्वीबहादुर

बाँके । ‘मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो’, यो भनाइ हो- बाँकेको बैजनाथ गाउँपालिका-१ च्यामाका पृथ्वीबहादुर चौधरीको । आजभन्दा करिब २५ वर्षअघि घर वरिपरि घुमिरहेका दुईचार परेवा देखेर चौधरीले तिनलाई आफ्नै घरमा बस्ने ठाउँको व्यवस्था गरिदिए । यसरी सुरु भएको उनको यात्रा आज परेवा बिक्री गरेकै…