२८ भदौ २०८३, आइतबार | September 13, 2026

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा विमोचन गरिएको छ । बरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले साहनीका कथा सग्रह ‘मुलतबी’ निबन्ध संग्र्रह ‘अध्ययन, अनुभव र अनुभूति’ तथा उपन्यास ‘रूपान्तरण’ को संयुक्त रूपमा विमोचन गरेका हुन्। पाठक मञ्च बुटवलद्धारा आयोजित विमोचन कार्यक्रममा बोल्दै लेखक संग्रौलाले साहित्य समाजलाई चेतना, विचार र परिवर्तनको दिशामा…