काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः०० बजे सम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ । बिभिन्न जिल्लाबाट शव फेला परेसँगै बाढीमा परेर ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि भएको हो । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ३८ जना, धादिङमा ४० जना, चितवनमा २ सय २२ जना, गोरखामा…