३० कार्तिक २०८३, सोमबार | November 16, 2026

सिन्धुपाल्चोकमा विच भलिबल प्रतियोगिता सुरू

चौतारा। सिन्धुपाल्चोकमा विच भलिबल प्रतियोगिता सुरू भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय विच भलिबल प्रतियोगिता आजबाट सुरू भएको हो । सो खेल माघ ५ गतेसम्म जारी रहने छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो विच भलिबल प्रतियोगिता उद्घाटन गरेका छन । नेपाल भलिबल सङ्घ, सिन्धु सुकुटे…