१६ बैशाख २०८२, मंगलबार | April 29, 2025

डडेल्धुरामा गोली प्रहार गरी श्रीमतीको हत्या



डडेल्धुरा । डडेल्धुरामा एक जनाले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

अमरगढी नगरपालिका-३ मल्लो पथरोडामा गोली प्रहार गरेर ३२ वर्षीय डम्बर थापा मगरले श्रीमतीको हत्या गरेका हुन्।

उनले घरायसी विवाद हुँदा सोमबार बेलुका २४ वर्षीया श्रीमती अस्मिता थापा मगरको भरूवा बन्दुकले गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

श्रीमतीको हत्यापछि फरार डम्बरलाई प्रहरीले जंगलबाट भरुवा बन्दुकसहित पक्राउ गरेको छ। हत्याका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ९ : ५२ बजे

शिक्षक र सरकारबीच वार्ता असफल, आन्दोलन आज पनि जारी रहने

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकार बीचको वार्ता सफल

कैलालीमा प्रचण्डलाई अछामी विशेष परिकार भक्सीको स्वाद चखाइयो

कैलाली । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई-मधेस जागरण अभियानको

बुटवलको योगिकुटीस्थित देवस्थल मन्दिरमा पदस्थापन

बुटवल । योगिकुटीस्थित देवस्थल मन्दिर सञ्चालक समितिको नवनिर्वाचित कार्यसमितिको पद

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ