काठमाडौं । गणतन्त्र दिवसका अवसरमा भोलिदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१’ मा चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति प्रदर्शनीमा राखिने भएका छन् । कोसीबाट ४२ कलाकारका ४३, मधेसबाट ५७ कलाकारका ६१, बागमतीबाट दुई सय ३३ कलाकारका दुई सय ६७, गण्डकीबाट ४२ कलाकारका ४६, लुम्बिनीबाट ७० कलाकारका ७०, कर्णालीबाट २३ कलाकारका २८ र…