१२ पुस २०८२, शनिबार | December 27, 2025

मध्यमा परिक्रमा पथभित्र आज होली मनाइँदै

महोत्तरी । प्राचीन मिथिला संस्कृतिको मुख्य केन्द्र जनकपुरधामसहित मिथिला मध्यमा परिक्रमा पथ ९वृत्त० भित्र आज होली (होरी, फागु) पर्व मनाइँदै छ । मध्यमा परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तर्गृह (पञ्चकोशी) परिक्रमा गरेको भोलिपल्ट होली मनाइने पुरानो स्थापित चलनअनुसार मध्यमा परिक्रमा पथभित्र आज होली मनाइरहेको हो । माध्यमिकी परिक्रमाको अन्तिम कडी अन्तर्गृह परिक्रमा सोमबार गरिएको थियो ।…