१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

संघीय संसदको दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ भने राष्ट्रियसभाको बैठक अपराहन्न १:१५ बजेदेखि बस्दै छ । आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रममाथि छलफल र छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने प्रस्ताव रहेको छ । त्यस्तै आजै नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत…