नेपालगन्ज । बाँकेमा कुखुराको खोरलाई जुवाडेहरुले जुवा अड्डा बनाउने गरेको फेला परेको छ । बाँकेको खजुरामा कुखुराको खोरमा संचालित जुवा अड्डाबाट जुवाडेहरु पक्राउ गरेको अर्को साता कोहलपुरमा पनि कुखुराको खोरमा जुवातास खेलिरहेका जुवाडेहरुलाई लाखौं रकम सहित प्रहरीले पक्राउ गरेको हो । कोहलपुरस्थित १५ चौधरीयागाउँमा संचालनमा रहेको एक ठुलो जुवाखालबाट प्रहरीले लाखौं रुपैयाँसहित जुवाखालका सन्चालकसहित ११…