काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४६९ पुगेको छ । शुक्रबार बिहान ७ः३० बजेसम्मको विवरणअनुसार विभिन्न जिल्लामा ४६९ जनाको शव फेला परेको गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (एनईओसी)ले जनाएको छ । एनईओसीका अनुसार चितवनमा सबैभन्दा धेरै १७५, नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा…