बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणमा बुटवल उपमहानगरपालिकाले चासो देखाएको छ । बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणको ठेक्का सडक डिभिजन कार्यालयले तोडपछि सडकको डिजाईन परिवर्तनको लागि उपमहानगरपालिकाले पहल सुरु गरको हो । बुटवल बेलहीया ब्यापारीक मार्ग भनिए पनि ब्यवसायी मैत्री सडक बन्न नसकेको गुनाशो आईरहेको बेला उपमहानगरपालिकाले सडकको पुनः…