१५ पुस २०८२, मंगलबार | December 30, 2025

हितबहादुर, पदम र डीपी मन्त्री बन्दै, भागबन्डा टुंग्याउन नयाँ गठबन्धनको बैठक बस्दै

काठमाडौं । कांग्रेससँगको गठबन्धन तोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरु नयाँ नियुक्त गर्ने तयारी गरेका छन् । एमाले र रास्वपासम्मिलित नयाँ सत्ता गठबन्धनको तर्फबाट सुरुमा तीन जना मन्त्रीले सपथ लिने बताइएको छ । माओवादीको तर्फबाट हितबहादुर तामाङ, एमालेको तर्फबाट पदम गिरी र रास्वपाको तर्फबाट डीपी अर्यालले सपथ लिने भएका हुन् । थप भागबण्डा टुंग्याउनका लागि…