९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

आज तराई-मधेसका जिल्लामा होली मनाइँदै

काठमाडौं । रङहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाइँदैछ । पहाडी जिल्लामा आइतबार नै फागु पूर्णिमा अर्थात् होली मनाइए पनि तराई-मधेसका जिल्लाहरूमा भने आज होलि मनाउन लागिएको हो । होलीका अवसरमा सरकारले आज तराई-मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रङ र अबिर…