२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ। शनिबार बिहान पक्राउ परेका लेखकलाई आइतबार कार्यालय खुलेलगत्तै सरकारी वकिलको कार्यालयमा ल्याइएको हो। पक्राउ परेको दिन सार्वजनिक बिदा परेकाले उनलाई सोही दिन अदालतमा उपस्थित गराउन सम्भव नभएपछि आज कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ। अब उनलाई म्याद थपका लागि…