काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारी विरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने बताएका छन् । अध्यक्ष ओली र कांग्रेस नेता लेखकको गिरफ्तारी गैरकानुनी भएको ठहर गर्दै त्यसविरुद्ध प्रतिवाद गर्ने एमाले सचिवालय बैठकले निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिए बैठकका निर्णय सुनाउँदै महासचिव पोखरेलले…