७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

सूर्य नेपाल च्यालेन्ज : सदभाव शीर्षस्थानमा कायमै, प्रो रवि ३ स्ट्रोकले पछि

काठमाडौं । एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन तीन स्ट्रोकको अग्रता सहित शीषस्थानमा कायमै रहन सफल भएका छन। रोयल नेपाल गल्फ क्लबमा आज डिफेन्डिङ च्याम्पियन युवा गल्फर सदभावले ४-अन्डर ६४ को उम्दा प्रदर्शन गर्दा समग्रमा ७-अन्डर १ सय ९७ सहित पुर्व नम्बर एक गल्फर…